काठमाडमौं । आमरण अनसनरत डा. गोेविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । चिकित्सा शिक्षा सुधारका मागसहित केसी २७ दिनदेखि आमरण अनसनमा थिए । सरकारसँग भएको ८ बुँदे सहमतिसँगै केसीले आज आइतबार अनसन तोड्नेछन् । यस्तो छ सहमति पत्र
Comments are closed.