महासंघको केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिदैछन् बाबुराम गिरी ?

पोखरा । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा गण्डकी प्रदेशबाट बाबुराम गिरी केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् ।

लेखनाथ उद्योग वाणिज्य संघले सर्बसम्मत निर्णय गर्दै संघका पूर्व अध्यक्ष गिरीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पूर्व अध्यक्ष गिरीले विभिन्न योजनासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

महासंघको भूमिका सशक्त बनाउन आफूले उम्मेदवारी प्रस्तुत गरेको गिरीले बताए । ‘गण्डकी प्रदेशका उद्योगी व्यवसायी मित्रहरुबाट मलाई सहयोग मिल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेका छन् ।

jutta mela

उम्मेदवारीको सन्दर्भमा केन्द्रित रहेर गिरीसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

You might also like

Comments are closed.