मापदण्ड विपरित बनेको होटलको उद्घाटन गरे उपराष्ट्रपति पुनले

आर्थिक आवाज पोखरा, २ माघ । पोखराको अमरसिंहचोकमा सुविधा सम्पन्न १० तले भवनमा ‘होटल टास्क इन्टरनेसनल’ खुलुेको छ । १८ करोड रुपैयाँको लगानीमा व्यवसायी मिनराज गुरुङ र उनकी धर्मपत्नी गौरी तमुले होटल सञ्चालनमा ल्याएका हुन् । महाभूकम्प गएको दिन २०७२ साल वैशाख १२ गते शिलान्यास गरिएको सो होटल चार वर्षपछि भूकम्प सुरक्षा दिवसको अवसर पारेर … Continue reading मापदण्ड विपरित बनेको होटलको उद्घाटन गरे उपराष्ट्रपति पुनले