पोखरा । मास्क नलगाई हिड्ने २१ जनालाई कास्की प्रहरीले कारबाही गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिइ जनही १०० रूपैयाँ जरिवाना तिराई छोडिएको छ ।
Comments are closed.