मेगा र गण्डकीको एकीकृत कारोबार सुरु

पोखरा । मेगा बैंक लिमिटेड र गण्डकी विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको आइतबार पोखरामा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

मेगाले गण्डकी विकास बैंकलाई १ः१ शेयर आदान प्रदान अनुपातमा प्राप्ती गरेको हो । मर्जरसँगै मेगा बैंक लिमिटेड नामबाटै कारोबार सुरु भएको छ । मर्जरसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

You might also like

Comments are closed.