युआरएलको दसैंतिहार अफर, बोसो परीक्षण निःशुल्क, अन्य परीक्षणमा विशेष छुट

 

पोखरा । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याब्रोटरी (युआरएल) ले नजिकिदै गरेको दसैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना सार्वजनिक गरेको छ ।

ल्याबले रगतमा रहेको बोसो (टिजी) परीक्षण निःशुल्क गरेको सञ्चालक दीनेशबाबु खड्काले आर्थिक आवाजलाई जानकारी दिए । अन्य परीक्षणमा ३० प्रतिशत छुट प्रदान गरिने खड्काले बताए ।

कात्तिक १ गते सुरु यो अफर मंसिर १० गतेसम्म जारी रहनेछ ।

You might also like

Comments are closed.