लकडाउन नेपाल : सुनसान छ स्याङजा बजार (फोटो फिचर)

स्याङजा । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्युनीकरण गर्ने लक्ष्यसहित सरकारले मंगलबारबाट देशमा लकडाउन गरेको छ । लकडाउनले यतिबेला देशभरका मुख्य बजार सुनसान छन् ।

यसैक्रममा स्याङजाको सदरमुकाम स्याङजा बजारमा पनि लकडाउनको पूर्ण प्रभाव परेको छ । अत्यावश्यक सामानहरु बिक्री वितरण गर्ने सीमित बसलहरु बाहेक स्याङजा बजार बन्द छ ।

हेरौं स्याङजा बजारका केही तस्बिरः

jutta mela

You might also like

Comments are closed.