लामो दुरीका सार्वजनिक यातायात भदौं १ गतेबाट मात्रै चल्ने

काठमाडौं । लामो दुरीका सार्वजनिक यातायात भदौ १ गतेबाट मात्रै सञ्चालन हुने भएको छन् । भदौ १ देखि लामो दुरीका सार्वजनिक यातायात चल्न दिइने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

राजधानीका ३ जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लामा मात्रै चल्ने गरी छोटो दुरीका सार्वजनिक यातायात भने चल्न दिने निर्णय सरकारले गरेको छ ।

You might also like

Comments are closed.