विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं, २७ पुस । रवीन्द्र मिश्र र उज्ज्वल थापाको संयुक्त नेतृत्व रहेको विवेकशील साझा पार्टी फुटेको छ । थापाले शुक्रबार नयाँ दल दर्ता गरेपछि पार्टी औपचारिक रुपमै फुटेको हो ।

jutta mela

थापा नेतृत्वको नयाँ पार्टी गठनका लागि पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो । पार्टीमा पछिल्लो समय विवाद चुलिदै गएको थियो ।

You might also like

Comments are closed.