शुक्रबार घट्यो सुनको मूल्य

 

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको  छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।

बिहीबार ९६ हजार ८ सय रुपैयाँँ रहेको सुनको मूल्य शुक्रबार ९६ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९६ हजार रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ३ सय १० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.