सप्तकोशीमा आधुनिक पुल, स्थानीयलाई सहज, पर्यटक आकर्षित

 

धरान । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको सुनसरीको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएको छ ।

पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातायातमा सहज भएको छ ।

पुल निर्माण भएपछि आन्तरिक पर्यटकहरुलाई समेत एकै छिन अलमलिने गन्तव्य बनेको छ । दशैंमा यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।

तस्वीरहरु : देवेन्द्र कार्की/रासस

lcci
You might also like

Comments are closed.