समुदायमा कोरोना फैलिएर जाेखिम बढेपछि विराटनगरमा लकडाउन

काठमाडौं । समुदायमा कोरोना फैलिएर जोखिम बढेपछि बिराटनगर महानगरपालिकामा लकडाउन लगाइने भएको छ ।  शुक्रबार राति १२ बजेबाट २ साताका लागि लकडाउन लगाउने निर्णय भएको बताइएको छ ।

बिराटनगरमा कोरोना भाइरस समुदायमा फैलिए लकडाउन लगाउनुपर्ने बाध्यात्मक अवस्था आएको महानगरको क्राइसिस म्यानेजमेन्ट सेन्टरले निश्कर्ष निकालेको छ ।

You might also like

Comments are closed.