सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् । निबर्तमान अर्थमन्त्री तथा प्रवक्ता युवराज खतिवडाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त रहेको थियो ।

सोमबार बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले प्रवक्तामा मन्त्री ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

You might also like

Comments are closed.