सरकारद्वारा भ्रमण वर्ष २०२० स्थगित, २०२२ लाई प्रस्ताव

काठमाडौं ।  सरकारले भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ । छिमेकी राष्ट्र चीनबाट सुरुभइ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै सरकारले भ्रमण वर्ष स्थगित गरेको हो ।

आइतबार बसेको मन्त्री परिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गर्दै २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव गरिएको एक मन्त्रीले जानकारी दिए ।

You might also like

Comments are closed.