आजदेखि सवारी पास जारी नगर्न जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौं । अन्तरजिल्ला सवारी पास जारी गर्दै आइरहेका जिल्ला प्रशासन कार्यालयहरुलाई जारी नगर्न निर्देशन दिइएको छ ।

कोभिड–१९ (कोरोेना भाइरस)को जोखिम बढेकाले मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी अन्तरजिल्ला सवारी पास जारी नगर्न निर्देशन दिएको हो ।

You might also like

Comments are closed.