गण्डकी ।
गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टी हुनेमा तनहुँ जिल्ला र पुर्वी नवलपरासीका रहेका छन् ।
तनहुँको भानु नगरपालिकामा १० जना र नवलपरासीको विनय त्रिवेणी र कावासोतीमा २१ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
भानु नगरपालिकामा थपिएका १० जना मध्य ५ जना सशस्त्र प्रहरी रहेका छन् ।
Comments are closed.