सुनको मूल्यमा भारी गिरावट, हेर्नूृहोस् आजको मूल्य

काठमाडौं ।
बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार ६ हजार २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य बुधबार ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।

चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.