सोमबार सुनको मूल्य बढ्यो

काठमाडौं ।आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको छ । आइतबारको तुलनामा सोमबार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ रहेको छ भने चाँदीको मुल्य १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.