माघ १ गते सार्वजनिक बिदा

पोखरा,२५ पुस ।  गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा हुनेभएको छ । गण्डकी  सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयले थारु तथा मगर समुदायको विशेष चाडलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.