संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्थामा सुमार्गी मनोनीत

काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषदको अन्तर–सरकारी पर्यवेक्षक संस्था Autonomous Intergovernmental Institution for the useof Micro–algae Spirulina Against Malnutrition (IIMSAM) को विशिष्ठ अवैतनिक सल्लाहकार मा अरुण राज सुमार्गी नियुक्त भएका छन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापतिसमेत हुन् ।

सुमार्गीलाई उक्त पदमा नियुक्त गरेको पत्र अगस्ट १ मा पठाएको छ ।

सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारसमेत हुन् ।

You might also like

Comments are closed.

Secret Link