पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी केशव खत्री र तारानाथ ढुंगानालाई पराजीत गर्दै महासचिव सुनिश्चित गरेका हुन् । अघिल्लो कार्यकालमा आचार्यले संघमा कोषाध्यक्ष भएर काम गरेका थिए ।
Comments are closed.