प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले खोल्यो खाता

ललितपुर । प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ ।

ललितपुर निर्वाचन क्षेत्र नं. २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन १९७३४ मतसहित विजयी भएका छन् ।

jutta mela

हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याउँदै दोस्रो भएका छन् ।

You might also like

Comments are closed.