चितवन १ मा घन्टीको अग्रता, पछि परे विश्व पौडेल

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । सुरुवाती गणनामा उनी दोस्रो थिए ।

५४१५ मत गणना हुँदा १८४९ मत सहित ढकालले अग्रता बनाएका छन् ।

jutta mela

नेपाली काँग्रेसका उम्मेदवार विश्व पौडेललाई १८१० मत प्राप्त भएको छ भने एमालेका सुरेन्द्र पाण्डेलाई १३६६ मत प्राप्त भएको छ ।

You might also like

Comments are closed.