दमौली । तनहुँको ऋषिङ गाउँपालिका–२ मा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय महिला । कोलमा पेलेको अमिलो पकाएर राख्दा लामो समयसम्म नबिग्रिने स्थानीय बताउँछन् । तस्वीर : कृष्ण न्यौपाने/रासस
Comments are closed.