मुगु । आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल ल्याउँदै राजु विक । यहाँ अधिकांश बिरामीहरु यसरी नै बोकेर अस्पतालसम्म ल्याउँने गरिन्छ । तस्बिर : रामदेवी खडका, रासस
Comments are closed.