नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघमा पुनः रामकृष्ण श्रेष्ठ

 

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

काठमाडौंमा आयोजित दोस्रो महाधिवेशनबाट पुनः अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति श्रेष्ठले आभार व्यक्त गरेका छन् । सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने उनको प्रतिबद्धता छ ।

 

 

You might also like

Comments are closed.