गण्डकी प्रदेशसभा पौड्यालले गरे निर्वाचन खर्च सार्वजनिक

पोखरा ।

स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित प्रदेश सांसद सुधिर कुमार पौड्यालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित पौडेलले आफूले चुनावमा ८ लाख ८५ हजार ६ सय ६८ खर्च भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेका हुन् ।

उनी नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

You might also like

Comments are closed.