नेपाल वितरक महासंघको एघारौं साधारणसभा धादिङमा

काठमाडौं । नेपाल वितरक महासंघको एघारौं साधारणसभा वैशाख २३ गते हुने भएको छ ।

महासंघको साधारणसभा धादिङमा हुने अध्यक्ष हरिराज पन्तले जानकारी दिए ।

महासंघको साधारणभाको तयारी तिब्र बनाइएको अध्यक्ष पन्तले जानकारी दिए । ‘महासंघका सदस्यहरुको उल्लेख्य उपस्थितिमा साधारणसभा सम्पन्न गर्नेछौं,’ उनले भने ।

महासंघको साधारणसभामा सहासंघले बिगतमा गरेका काम तथा गतिविधिको समिक्षासहित आगामी योजनाका बारेमा बृहत छलफल हुने पन्तले जानकारी दिए ।

You might also like

Comments are closed.