जलकुम्भीले ढाकिएको फेवाताल (फोटो फिचर)

पोखरा ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल यतिवेला जलकुम्भीले ढाकिएको छ । वाराहीघाटबाट तालवाराही जाने बाटोमा पनि जलकुम्भी फैलिएकोले डुंगा चलाएर मन्दिर जान पनि असहज भएको छ ।

lcci
You might also like

Comments are closed.