पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरा र कन्चन क्यापिटल प्रा लि बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सम्झौता भएको छ ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र कन्चन क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र कन्चन क्यापिटल प्रा लि का संचालक कृष्णमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
Comments are closed.