मणिपाल शिक्षण अस्पताल र सांग्रिला विकास बैंकबीच कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा सम्झौता

पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरा र सांग्रिला विकास बैंक लिमिटेडबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना’मा सम्झौता भएको छ ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र सांग्रिला विकास बैंक लिमिटेडबीच सहमति भएको हो ।

सम्झौतापत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल अडुविल र सांग्रिला विकास बैंक लिमिटेडका क्लस्टर प्रमुखले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

lcci
You might also like

Comments are closed.