बेनी । मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दसैंलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैंलगायतका ठुला चाडपर्वमा धेरै खपत हुनेगर्छ । तस्बिर : कमल खत्री/रासस
Comments are closed.