दसैं खर्च जुटाउन खसीबोकाको व्यापार

 

राजविराज ।

दसैं खर्च जुटाउन सप्तरीको सदरमुकाम राजविराजको हटियामा बिक्रीका लागि गाउँघरबाट खासीबोका ल्याएर ग्राहकको प्रतिक्षामा बसेका किसान । यहाँ तौल अनुसार रु १२ हजारदेखि रु २० हजारसम्म खसीबोका बिक्री भइरहेको छ ।

तस्बिरः अरूणकुमार यादव/रासस
You might also like

Comments are closed.