कञ्चनपुर । बेलौरी नगरपालिका– ८ कलकत्तामा शनिबार लागेको हाटबजारमा तरकारी बिक्री गर्न बसेका किसान । प्रत्येक हप्ताको शनिबारका दिन लाग्ने हाटबजारमा स्थानीय किसानले तरकारी, फलफुल, खाद्य सामग्री, मासु, माछा, अण्डालगायत बिक्री गर्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.