घाममा सुकाउन राखिएका माटोका भाँडा

दाङ । दाङको गढवा गाउँपालिका-३ स्थित खैरागाउँका स्ठानियले माटोबाट बनाएर घाममा सुकाएको भाँडा ।

करिब २५ घरधुरी थारु कुमालको बसोवास रहेको यस गाउँका स्थानियको मुख्य पेशा माटोका भाँडा बनाएर बिक्री गर्ने गर्दछन् ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

lcci
You might also like

Comments are closed.