ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्ले पाटीमा अगेना माथी सुकाएर राखेको चौंरी गाईको छुर्पी । प्रती केजी एक हजार दुई सय देखि एक हजार पाँच सय रुपैयाँ सम्ममा छुर्पी खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू /रासस
Comments are closed.