नारायणगढ (चितवन) । चितवनको भरतपुर महानगरपालिका(१५ श्रीपुरमा प्राङ्गारिक प्रकृयाबाट लगाइएको गाजरमा उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रुपमा चार बिगाह जमिनमा गाजर लगाइएको छ । तस्बिर : सनद अधिकारी/रासस
Comments are closed.