च्याउ उत्पादनका लागि निर्माण गरिएका टहरा

कैलाली ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित एक स्थानीय कृषकले च्याउ उत्पादनका लागि निर्माण गरेका टहरा । उक्त टहरामा उत्पादन गरेको च्याउ कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा बिक्री गरी राम्रो आम्दानी गर्दै आएको बताएका छन् ।

तस्वीर : तिलकराज ओझा/ रासस

You might also like

Comments are closed.