सिद्राको व्यापार

दाङ ।

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित भानु चोकमा बिक्रीकालागि राखिएको सिद्रा माछा । जाडोयाममा सिद्राको झोल खाँदा तातो हुने भएकाले जाडो मौसममा बढी बिक्री हुने गरेको व्यापारी बताउछन ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

lcci
You might also like

Comments are closed.