डुम्रे । काली गण्डकी र त्रिशूली नदीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा डुङ्गा चढेर वारपार गर्दै भक्तजन । झोलुङ्गे पुल जिर्ण अवस्थामा रहेकोले वैकल्पिक बाटोको रूपमा डुङ्गा प्रयोग गर्न देवघाट क्षेत्र विकास समितिले अनुरोध गरेको छ । तस्बिर : मिला दरै / रासस
Comments are closed.