बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

 

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको बढेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.

Secret Link