ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेट अन्तर्गत ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाएका छन् ।

सरकारले ऊर्जालाई प्राथमिकतामा राख्दै आइरहेको बताएको छ ।

घुन्सा र सिमुवा जलविद्युत आयोजना निर्माण अघि बढाइने पुनले घोषणा गरेका छन् ।

You might also like

Comments are closed.