पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनय

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार छन् ।

jutta mela

अध्यक्ष गोकर्ण कार्कीले संघको विधान २०६५ ९पहिलो संशोधन २०७२० को परिच्छेद ६ को धारा ६।१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई मनोनित गरेका हुन् ।

संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।

You might also like

Comments are closed.