काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा छनोट भएका छन् ।
अध्यक्षका लागि आवेदन दिने १२ जनामध्ये ५ जना सर्टलिस्टमा परेका हुन् ।
आवेदक मध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझा सर्टलिस्टमा छनोट भएको अध्यक्ष छनोट समितिले जनाएको छ ।
फागुन १० गते अन्तर्वार्ता हुने जनाइएको छ ।
Comments are closed.