कतिमा पुग्यो सुन चाँदीको कारोबार मूल्य ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थ्रि रहेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

You might also like

Comments are closed.