काठमाडौं । नेपाल बजारमा आज सुन चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ९९०
रुपैयाँमा किनबेच भएको थियो।
Comments are closed.