काठमाडौँ । आज सुनको मूल्य बढेको छ । मंगलबार नेपाली बजारमा सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै , चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
Comments are closed.