किर्तिपुर नगरपालिकामा जेन्जीले लगाए आगो

काठमाडौं । किर्तिपुरस्थीत किर्तिपुर नगरपालिकाको कार्यलयमा जेन्जी समुहले तोडफोड गरि आगो लगाएका छन् ।नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ ।

कर्फ्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यका तीनै जिल्लामा कर्फ्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ ।

उपत्यकामा चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन ।

 

You might also like

Comments are closed.