देउवा र राष्ट्र्पति निवासमा आगजनी

काठमाडौं । राष्ट्र्रपति रामचन्द्र पौडेलको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । गेट फुटाएर घर भित्र प्रवेश गरि तोडफोड गरि प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

त्यस्तै कांग्रस सभापति शेरबहादुर देउवाको निजि निवास, र्भरखरै गृहमन्त्रीबाट राजिनामा दिएका रमेश लेखकको निजी निवास नैकाप, किर्तिपुर नगरपालिका, मा आगजनी गरिएको छ ।

 

 

 

 

You might also like

Comments are closed.