प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले राजीनामा दिएका छन् ।

हिजोबाट सुरु भएको जेनजी मुभमेन्टले सरकार ढलाएको छ ।

हिजो भएको आन्दोलनमा सरकारको दमनले १९ जना जेन जी युवाहरुको मारिएका  छन् । त्यसपछि जेन जी लगायतका युवाहरु आक्रोशित भएर आज थप आन्दोलन गरिरहेका छन् ।

You might also like

Comments are closed.